
बैतडीमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।

जिल्लाको मेलौली नगरपालिका -७ ल्वाथलीमा अन्दाजी ३६ वर्षीय महिलाको शव फेला परेको प्रहरीले बताएको छ।
शव बाटोभन्दा २ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

शवको सनाखत कार्य भइरहेको र मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 7:08
2021/04/14, 9:55
2021/10/27, 11:05
2023/02/05, 11:57
2025/01/27, 5:39