
कैलालीमा मोहना नदीमा आएको बाढी बस्तीमा पसेको छ।

जनी नगरपालिका वडा नम्बर ७ हिम्मतपुरमा मोहना नदीबो बाढी पसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले हिम्मतपुरमा १७ परिवार बाढीको उच्च जोखिमा रहेकोमा ६ परिवारलाई सुरक्षित स्थानमा सारिएको बताए।

मोहना नदीको बहाब बढेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको हो।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/07/30, 7:04
2020/12/26, 3:37
2023/01/26, 5:44