
कैलालीमा जीप दुर्घटनामा बेपत्ता भएका जोशी दम्पतीको परिवार घटनास्थल पुगेको छ। एक दशकभन्दा बढी समय घरपरिवारबाट टाढा बस्दै आएका चन्द्रप्रकास जोशीको खोजीका लागि उनकी जेठी पत्नीसहित परिवार शुक्रवार साँझ चिसापानी पुगेको हो।

एक दशकअघि मसलाको व्यापार गर्ने सिलसिलामा डडेल्धुराबाट डोटीको आदर्श गाउँपालिका पुगेका जोशी उतै घरजम गरी बसेका थिए। चन्द्रका जेठी पत्नीबाट दुई सन्तान छन्।
शुक्रबार नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्ने क्रममा उनीहरु सवार बा ११ च ९३८ नम्बरको जीप कर्णाली नदीमा खसेको थियो। जोशी दम्पत्ती अझैँ फेला परेका छैनन् भने उनीहरुका तीन जना छोराछोरीको कोहलपुरमा उपचार भइरहेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/07/30, 7:04
2020/12/26, 3:37
2023/01/26, 5:44