
कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन ३२ गतेसम्मलाई निरन्तरता दिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीद्धाारा जारी आदेशमा उल्लेख छ।

साउन ११ गते जारी भएको आदेशलाई नै ३२ गतेसम्म निरन्तरता दिने निर्णय भएको चौधरीद्धारा जारी आदेशमा भनिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35