शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २४ जनामा कोरोना भाइरस परीक्षण पुष्टि भएको छ ।
उक्त प्रयोगशालामा १२१ नमूनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै ९७ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा २ जनाको मृत्यु भएको छ । हाल अस्पतालमा २९ जना संक्रमित उपचाररत छन ।
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 12:06
2020/08/30, 6:00