सुदूरपश्चिममा शनिबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशभर २७ जना निको भएर घर फर्किएका छन्।
प्रदेशमा ७ सय ९१ जनाको नमुना परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा १ सय ८१ नमुना परीक्षण गर्दा १७ जना, र डडेल्धुरा अस्पतालमा १९ जनाको नमुना परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
यस्तै प्रदेशभर ५ सय ९१ जनाकोे एन्टिजेन बिधिबाट नमूना परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयल जनाएको छ।
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 12:06
2020/08/30, 6:00