कैलालीमा जारी निषेधाज्ञा भदौ १० गतेसम्म लम्बियो, यस्तो छ सिडिओको आदेश
2021/08/16, 6:21

कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । जिल्लामा कोरोना संक्रमणदर कायमै रहेकाले प्रशासनले भदौ १० गतेसम्मलाई निरन्तरता दिएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिन अर्थात भदौ १० गतेसम्म गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
यस्तो छ सिडिओको आदेश :-

2025/07/21, 11:43
2025/07/21, 11:35
2025/07/21, 11:33
2025/07/21, 11:28
2025/07/21, 11:24
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/05/29, 5:56
2022/01/11, 11:38
2023/01/27, 12:43