
अछाममा घाँस काट्ने क्रममा रुखबाट खसेर १ जनाको ज्यान गएको छ जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासेनमा १७ बर्षिया किशोरी लक्ष्मी विकको ज्यान गएको हो ।

बाटुलासेनको हुडेतोलाकी विक सोमबार घाँस काट्नका लागि घरबाट गएकी र बिहानसम्म पनि नफर्के पछि खोजि गर्दा मृत अवस्थामा फेला परेकी आफन्तले बताएका छन् ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/03/28, 3:29
2021/10/19, 11:57
2022/09/16, 8:37