
कैलालीकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु भएको जिल्लाको घोडाघोडी नगरपालिका–२ की कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३४ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको हो । असार २४ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/03/28, 3:29
2021/10/19, 11:57
2022/09/16, 8:37