बिहिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ जनामा कोरोना पुष्टि भएको छ । उक्त प्रयोगशालामा ९४ नमूनाको परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै ८० जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ९ जना कोरोनामुक्त भएका छन् । भने २ जना अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्।
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/22, 10:00
2022/06/11, 9:10
2020/09/26, 5:42
2022/07/20, 12:45