कैलालीका एक कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कैलालीका एक जनाको मृत्यु भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिकाका ६९ वर्षीय पुरुषको मृत्यु भएको छ । कैलालीका ६९ वर्षीय पुरुषलाई भदौ ४ गते नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर गरिएको थियो । उनलाई सोही दिन भेरीमा भर्ना गरिएको थियो । उनको शुक्रबार राति साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/22, 10:00
2022/06/11, 9:10
2020/09/26, 5:42
2022/07/20, 12:45