
धनगढी बजारका मुख्य सडक खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गएका छन । धनगढी उपमहानगरपालिकाको ट्राफिक चौराह देखि क्याम्पस रोड सम्मको मुख्य सडक खाल्डाखुल्डीले जीर्ण बन्दै गएको हो । करिब एक बर्ष अगाडी मुख्य सडकमा परेका खाल्डाखुल्डी पुरिएका थिए ।

तर एक बर्ष नपुग्दै फेरि सडकका बिच भागमा खाल्डाखुल्डी पर्न थालेका हुन । सडक जीर्ण भन्दै गएपछि पैदल यात्रु र सवारी साधन चलाउने लाई समस्या हुन थालेको हो । सोही अवस्थालाई मध्येनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वय र धनगढी उपमहानगरपालिकाको सहयोगमा धनगढी बजार क्षेत्रमा रहेका खाल्डाखुल्डी पुर्न थालिएको हो ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/03/28, 3:29
2021/10/19, 11:57
2022/09/16, 8:37