कैलालीमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
2021/08/24, 2:25

कैलालीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएपछि पुर्व-पश्चिम राजमार्ग अबरुद्ध गरिएको छ ।

पुर्वबाट पश्चिमतर्फ आईरहेको उदयपुर हर्जेनी गाँउपालिका ३ बस्ने ३८ बर्षका टेकराज खत्रीले चलाएको ग १ ख ६४४१ नम्बरको ट्रकले गौरिगंगा नगरपालिका ४ का ४० बर्षका मानसिहँ गुर्धामीलाई ठक्कर दिदाँ उनको घटना स्थलमै ज्यान गएको हो ।
अहिले ट्रक चालकलाई आवश्यक कारबाही गर्नुपर्ने र मृतकका परिवारले उचित क्षतिपुर्ती पाउनुपर्ने भन्दै स्थानीयले राजमार्ग अबरुद्ध गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरिक्षक गणेशराज उप्रेतीले जानकारी दिए ।

2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/01/03, 5:52
2024/11/23, 3:11
2021/04/17, 9:29