सुदूरपश्चिममा मंगलबार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पीसीआर र एन्टिजेन बिधिबाट ८ सय १४ जनाको नमुना परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालमा १ सय ५७ जनाको नमुना परीक्षण गर्दा ४४ जना, महाकाली अस्पतालमा ७६ जनाको नमुना परीक्षण गर्दा ८ जना, डडेल्धुरा अस्पतालमा २४ जनाको नमुना परीक्षण गर्दा १ जना र डोटी अस्पतालमा १० जनाको नमुना परीक्षण गर्दा २ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
यस्तै प्रदेशभर आज १३ जनाले कोरोना जितेर घर फर्किएका छन्।
2025/01/21, 12:14
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/28, 6:36
2020/11/05, 4:08
2021/06/05, 7:53
2022/01/20, 12:11
2022/12/12, 11:27