
बाजुरामा एक युवकले क्वारेन्टिनभित्रै आत्महत्या गरेका छन३ । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर २ भौनेरामा रहेको सत्यवादी माविको क्वारेन्टिनमा वसेका युवकले आत्महत्या गरेका हुन ।

आत्महत्या गर्ने बडिमालिका नगरपालिका वडा नम्बर २ माझीगाउँका बर्ष ४५ का यवक रहेका छन् । उनी २ दिन अगाडी मात्र भारतबाट आएर क्वारेन्टिनमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले बताए ।
साँझ साढे बजेतिर झुन्डीएको अवस्थामा उनीसंगै बसेकाहरुले फेला पारेको प्रहरीको स्रोतले जनाएको छ । अहिले त्यहाँ १६ जना क्वारेन्टिनमा बरिहेका छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/06/04, 7:07
2020/11/04, 10:55