कैलालीमा जारी निषेधाज्ञालाई स्थानीय प्रशासनले निरन्तरता दिएको छ । जिल्लामा कोरोना संक्रमणदर कायमै रहेकाले कैलाली प्रशासनले अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो ।
2025/01/21, 12:14
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/28, 6:36
2020/11/05, 4:08
2021/06/05, 7:53
2022/01/20, 12:11
2022/12/12, 11:27