मोहना नदीमा पानीको बहाव बढ्यो, धनगढी–राजघाट जोड्ने पक्की पुलमा आवागमन अवरुद्ध
2021/08/27, 12:29
कैलालीको सीमाना भएर बग्ने मोहना नदीमा बाढी आएको छ। चुरे क्षेत्रमा भएको भारी वर्षापछि मोहना नदीमा बाढी आएको हो। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार राति मोहना नदीले खतराको सतह पार गरेको छ ।
मोहना नदीमा पानीको बहाव बढेसगै धनगढी उप–महानगरपालिका –३ चटकपुरबाट कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलबाट आवागमन अवरुद्ध भएको छ। पुलको निर्माण सम्पन्न नभए पनि माटो भरान गरेर सोही पुल भएर आवागमन हुने गरेको थियो।
तर भरान गरिएको माटो बगाएपछि अहिले आवतजावत नै ठप्प भएको शिवराज अवस्थीले बताए । बाढीले धनगढी–राजघाट जोड्ने स्काई फोल्डिङ पुलमा समेत केहि असर गरेको जनाएको छ ।
2025/01/21, 12:14
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/28, 6:36
2020/11/05, 4:08
2021/06/05, 7:53
2022/01/20, 12:11
2022/12/12, 11:27