कञ्चनपुरमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ
2021/08/29, 2:36

कञ्चनपुरमा बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–४ जाँई बस्ने १६ वर्षीय किशोर रहेका छन्।

ती बालिकालाई ती किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ शनिबार ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट बन्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/03/28, 3:29
2021/10/19, 11:57
2022/09/16, 8:37