
पहिरोका कारण अवरुद्ध बनेको सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुलेको छ। आइतबार राति कैलालीको चुरे गाउँपालिका–४ स्थित भासु भिरमा पहिरो गएको थियो।

अवरुद्ध सडकमा आएको पहिरो पन्छाएपछि करिब १० घण्टापछि राजमार्ग खुलाईएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। अहिले पनि माथिबाट ढुंगाहरु आउने क्रम जारी रहेकाले सचेत भएर यात्रा गर्न आग्रह गरिएको छ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/08/28, 8:07
2021/05/28, 5:35
2022/01/09, 12:11
2023/09/22, 1:15