
सुदूरपश्चिममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशभर पीसीआर र एन्टिजेन बिधिबाट ९ सय ७२ जनाको नमुना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा १ सय २३ जनाको नमुना परीक्षण गर्दा २४ जना, महाकाली अस्पतालमा १२ जनाो नमुना परीक्षण गर्दा २ जना र डडेल्धुरा अस्पतालमा १३ जनाको नमुना परीक्षण गर्दा १ जनामा कोभिडको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/08, 5:54
2020/10/11, 11:55
2021/06/13, 12:11
2022/02/05, 9:23
2023/02/18, 7:00