
सेती प्रादेशिक अस्पतालमा सोमबार गरिएको कोरोना परिक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८१ नमूनाको कोरोना परिक्षण गरिएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा २ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हाल सेतीमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
जसमध्ये ६ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/08, 5:54
2020/10/11, 11:55
2021/06/13, 12:11
2022/02/05, 9:23
2023/02/18, 7:00