डडेल्धुराको एउटै गाउँपालिकाका २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९ पुग्यो
2020/06/13, 6:18

डडेल्धुराको नवदुर्गाका गाउँपालिकाका २३ जनामा शनिबार मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा पुष्टि भएका ६४ संक्रमित मध्ये डडेल्धुराका २४ जना रहेको खुलेको छ।

तीमध्ये अमरगढी नगरपालिकाका एक जना र नवदुर्गाका गाउँपालिकाका २३ जना रहेको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/15, 9:13
2020/09/13, 2:39
2021/03/08, 1:04
2021/10/05, 10:35
2022/12/12, 11:27