सेती नदीमा नुहाउने क्रममा एक जना बेपता
 
ss

सेती नदीमा नुहाउने क्रममा एक जना बेपता भएका छन  ।

दिपायल सिलगढी नगरपालिका वडा ३ निवासी १८ बर्षका पवन भुत्याल नदीमा बगेर बेपता भएका हुन ।

उनको खाजेजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ ।