
थारु बाहुल्यता रहेको सुदूरपश्चिमका दुई जिल्लामा भदौ २७ गते भोली सार्वजनिक बिदा दिइएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा अट्वारी पर्वको अवसरमा बिदा दिइएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएको छ ।

अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ।
2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/01/03, 5:52
2024/11/23, 3:11
2021/04/17, 9:29