नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत कर्मचारीहरुले आफैले कार्यालयमा ताला लगाएर काम शुरु गरेका छन्।
सुदूरपश्चिमका विभिन्न क्षेत्रमा विगत तीन वर्षदेखि बिधुत मर्मतमा कार्यरत मजदुरले कार्यालयमा तालाबन्दी गरेका थिए । त्यसको जबाबमा असुरक्षित भएको भन्दै कर्मचारीले आज आँफै ताला लगाएका हुन ।
नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले कार्यालयमा कार्यरत कर्मचारीले असुरक्षित महसुस गरेपछि भित्रबाट ताला लगाएको हुनसक्ने बताए। कर्मचारी निकालिएको बिषयमा प्राधिकरणको कुनै भूमिका नरहने उनको जिकिर छ ।
2025/01/21, 12:14
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 8:12
2020/12/31, 9:19
2022/02/08, 4:31