
धर्तीको भु–स्वर्ग खप्तड गृष्म ऋतुमा फूल फूलेर ढकमक्क भएको छ । यो समयमा गंगा दशहरा मेला लाग्ने भएपनि यसपाली मेला लागेन् । तर गृष्म ऋतुमा खप्तडको सुन्दरता थपिने गरेको छ । गृष्म ऋतुमा खप्तड घुम्ने उपयुक्त समय हो । त्यसको सुन्दरताले जो कोहीलाई लोभ्याउने गरेको छ ।


तस्वीरः हरिप्रसाद दनई
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/11, 7:28
2022/04/28, 12:17
2023/05/27, 12:54