
कैलालीमा क्वारेन्टिनमा बसेकी एक महिलामाथि तीन जनाले बलात्कार गरेको आरोप लागेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा रहेको सहिद स्मृती माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीय महिलामाथि बलात्कार भएको आरोप लागेको हो।

पीडित महिलाले क्वारेन्टिनमा स्वंयमसेवकको रुपमा राखिएका तीन जनाले आफुमाथि बलात्कार गरेको बताइन्। ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र कार्कीले क्वारेन्टिनमा प्रहरी पठाइएको र विस्तृत विवरण प्राप्त हुन नसकेको बताए।
क्वारेन्टिनमै बलात्कार भएको भन्दै अहिले उक्त स्थानमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन्।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/06/04, 7:07
2020/11/04, 10:55