
कैलालीको मोहना पुल-अत्तरिया ६ लेन सडक अन्तर्गत गेटामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन्। २ पशु मरेका छन्।

धनगढीबाट अत्तरियातर्फ गइरहेको म१प ६४०० नम्बरको मोटरसाइकलले २ वटा छाडा पशु चौपायालाई ठक्कर दिँदा चौपायाको मृत्यु भएको हो।
मोटरसाइकल चालक भरत धाँमी घाइते भएको र उनको उपचार अत्तरियाको पदमा अस्पतालमा भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/07/24, 3:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/07, 9:05
2020/11/20, 1:50
2021/05/04, 9:15
2022/10/26, 12:52