
धनगढीमा ४ लाख बढीको अवैध सामान बरामद गरिएको छ।

उप–महानगरपालिकाको वडा नम्बर ९ स्थित सडक खण्डमा भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएका ४ लाख ३ हजार ३ सय ७५ मूल्य बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले बताएको छ।
बरामद गरिएका सामान भन्सार कार्यालय कैलालीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07