
काठमाडौं देखी बैतडी तर्फ जाँदै गरेको बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

सोमबार साँझ ना ६ ख ७४८४ नम्बरको बसले बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिक ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा राप्तीसोनारी–८ बालापुर की २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारु रहेको जिल्ला ट्राफिक कार्यालय बाँकले जनाएको छ ।

दुवै जना पैदल हिंडिरहेका थिए । उनीहरुको घटना स्थलमै मृत्यु भएको हो ।
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07