
धनगढीमा एकजना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा २५ वर्षीय रमेश चौधरी मृत फेला परेका हुन्।

घरदेखि नजिकै रहेको चौरमा उनी मृत फेला परेका हुन्। उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा शरीरमा चोटपटक देखिएकोले हत्याको आशंका गरिएको छ।
प्रहरीले केही व्यक्तिलाई पक्राउ गरिसकेको छ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01