सेतीको कोरोना अस्पताल सञ्चालनका लागि ५ जना फिजिसियन सहित ४८ जना स्वास्थ्यकर्मी माग
2020/06/15, 3:01
धनगढीको सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालका लागि ५ जना फिजिसियन सहित ४८ जना स्वास्थ्यकर्मी माग गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले मंगलवार ४८ जना स्वास्थ्यकर्मीहरुका लागि विज्ञापन आह्वान गरेको हो ।
५ जना फिजिसिया, २ जना एनेष्थोलोजिष्ट, १० जना मेडिकल अधिकृत, एक जना वायो मेडिकल ईन्जिनियर र ३० जना स्टार्फ नर्सहरु गरी ४८ जना स्वास्थ्यकर्मीहरुका लागि करार सेवा विज्ञापन खोलिएको हो ।
मौखिक अन्तवार्ताबाट पदपुर्ति गरिने निर्देशनालयले जनाएको छ ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/18, 7:54
2021/01/26, 6:55
2021/08/26, 10:06
2022/06/18, 7:52
2023/10/02, 7:57