
कैलालीमा नदी किनारमा बालिकाको शव फेला परेको छ। जिल्लाको जोशीपुर गाउँपालिका ३ फाडियास्थित काडा नदीको किनारमा रुखको जरोमा अड्किएको अवस्थामा बालिकाको शव फेला परेको हो।

अन्दाजी १ वर्षीया बालिकाको शव शरिरमा कपडा नभएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। स्थानीयबाट जानकारी प्राप्त हुना साथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय भजनी र जोशीपुरबाट खटिएको प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको बताइएको छ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01