

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७, ०७८ का लागि प्रदेश सभामा वार्षिक बजेट प्रस्तुत भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोराले बजेट प्रस्तुत गरेका हुन् । बजेटमा मुख्यमन्त्री खेलकुद प्रतियोगिताका लागि एक करोड २५ लाख विनियोजन गरिएको छ । फाप्ला अन्तराष्टिय क्रिकेट मैदानका लागि एक करोड रकम विनियोजन गरिएको छ । धनगढी र महेन्द्रनगरमा रंगशालाका लागि एक करोड २० लाख विनियोजन भएको छ । हरेक निर्वाचन क्षेत्रमा खेलकुद मैदानका लागि ६ करोड वजेट विनियोजन भएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 2:16
2020/12/25, 5:23
2021/07/31, 10:25
2022/04/28, 3:52
2023/05/28, 11:49