निजी एयरलाइन्सको सिन्डिकेट हटाउँदै राष्ट्रिय ध्वजा बाहक जहाजले धनगढीबाट उडान सुरु गर्ने भएको छ ।
नागरिक उड्डयन तथा पर्यटन मन्त्री प्रेम आलेले आइतबार देखि नेपाल एयरलाइन्सको जहाजले धनगढीबाट सुदूरका पहाडी जिल्ला र काठमाडौमा उडान भर्ने बताए ।मन्त्री आलेले यसै बिच गेटा विमानस्थलको समेत निरीक्षण गरेका छन् ।
विमानस्थलको निरीक्षण गर्दै विमान स्थललाई राष्ट्रिय स्तरको विमान स्थलमा बिस्तार गर्नु पर्ने बताए । ८३ बिगाहा क्षेत्रफल रहेको विमान स्थललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउनको लागि बजेट विनियोजन गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।
2025/01/22, 5:46
2025/01/21, 12:14
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/05, 7:47
2021/07/15, 12:03
2022/03/27, 4:47
2023/04/24, 5:33
2020/09/05, 6:58