
गोदावरी नगरपालिकाको अत्तरिया चोकमा सुदुरपश्चिममा जन्मिएका बिभिन्न कालखण्डका बिभुतीहरुको शालिक राखिने भएको छ ।

प्रदेशका अर्थमन्त्री झपट बोहराले आज प्रदेश सभामा आर्थीक बर्ष २०७७ -७८ को बजेट प्रस्तुत गर्दै अत्तरिया चोक मा भिमदत्त पन्त,पहलमान सिङ स्वाँर,दशरथ चन्द , जयपृथ्वी बहादुर सिंह को पूर्ण कदको शालिक राखिने बताए । उनले सो को लागी बजेट छुट्याइएको बजेट भाषणमा उल्लेख गरे |

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 7:18
2022/05/15, 1:53