
कैलालीमा नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतका वडा अधिवेशन छठ पर्वपछि मात्र हुने भएको छ।

कार्तिक २४ गते छठपर्व छ। शनिबार कैलाली कांग्रेस सभापती नर नारायण शाहको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले १ हजार ५ सय एक सदस्यीय जिल्ला अधिवेशन मुल ब्यवस्थापन समिति समेत गठन गरेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02