
कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको गोदाबरी नगरपालिका ३ मालाखेतीका लोकराज भट्टकी १४ वर्षीया छोरी हिराना भट्टको मृत्यु भएको हो।
उनको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनका आफन्त यज्ञराज भट्टले बताए।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36