सुदूरपश्चिम प्रदेशमा प्रदेश गौरवका नौ वटा सडकको निर्माण कार्य अगाडि बढेको छ । प्रदेश सरकारले नौ वटै जिल्लामा प्रदेश गौरवका सडक निर्माण गर्न लागेको हो ।
प्रादेशिक गौरवका आयोजनाअन्तर्गत प्रदेशभरि जम्मा १६४ किलो मिटरमा ठेक्का भएर काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार भजनी छोटी भन्सार –खिमडी–ठूलीगाड सडकको कैलालीस्थित बर्दगोरिया गाउँपालिका–४ मा चार किलो मिटर कालोपत्रेका लागि ठेक्का भएर काम भइरहेको छ ।
2025/01/22, 5:46
2025/01/21, 12:14
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/05, 7:47
2021/07/15, 12:03
2022/03/27, 4:47
2023/04/24, 5:33
2020/09/05, 6:58