

कैलालीमा तीन जना मोटरसाइकल चोर पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका –१६ बस्ने बिरेन्द्र चन्दको से३प २६ नम्बरको मोटरसाइकल चोर्ने तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका – ८ बडैपुरका २० वर्षीय निर्मल दमाई, सोही ठाउँका १८ वर्षीय हरि कँडेल र १९ वर्षीय नरेश चौधरी रहेको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/20, 5:43
2021/01/02, 1:53
2021/07/11, 4:39