कैलालीमा छोराको नागरिकता बनाउन पालो कुरेर लाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका १२ कि सिता देवी चौधरीको मङ्गलवार छोराको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय सुखडमा पालो कुरेर लाइनमै बसेका बेला मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
छोराको नागरिकता बनाउने क्रममा लाइनमा पालो कुरेर बसी रहेकी चौधरी एक्कासि बेहोस भएर ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
2025/01/22, 5:46
2025/01/21, 12:14
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/05, 7:47
2021/07/15, 12:03
2022/03/27, 4:47
2023/04/24, 5:33
2020/09/05, 6:58