
कैलालीकाे जोशीपुर गाउँपालिका सबै वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ।

पालिका अन्र्तगतका ७ वटै वाडामा वडा अधिवेशन सम्पन्न गरिएको गाउँपालिका कमिटी सचिव यमराज जोशीले बताए। नेकपा एमाल वडा नम्बर १को अध्यक्षमा राज कुमार चौधरी चयन भएका छन्।
यस्तै २ मा लक्मी महतौ, ३ मा दानसिंह डंगौरा र वडा नम्बरमा ४ को अध्यक्षमा खुसीराम चौधरी चयन भएका हुन्। यसैगरी ५ मा राम किसन चौधरी, ६ मा सन्तराम कठरिया र ७ मा भिमलाल विनाडी अध्यक्षमा चयन भएका हुन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02