
कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले धनगढी उप–महानगरपालिका वडा नम्बर १ वुद्धमार्गमा लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको हो। ४ ग्राम १०० मिलिग्राम खैरो हिरोईनसहित धनगढी उप–महानगरपालिका ८ बस्ने वर्ष १९ का आदर्श कुंवर, सोहि ठाउँका २४ वर्षीय बसन्त चौधरी र वडा नम्बर ६ बस्ने १८ वर्षय हिमाल शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36