सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३ नमूनाको कोरोना परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै सेतीमा हालसम्म सेतीमा पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएकाहरुको संख्या १ लाख १७ हजार ६४ पुगेको छ । जसमध्ये हालसम्म २० हजार ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा ५ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये २ कोरोना संक्रमितको आइसियुमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
2025/01/22, 5:46
2025/01/21, 12:14
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/05, 7:47
2021/07/15, 12:03
2022/03/27, 4:47
2023/04/24, 5:33
2020/09/05, 6:58