
सुदूरपश्चिमको मुख्य केन्द्र कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुन: निर्माण कार्यको शुभारम्भ गरिएको छ ।पहिला राजा महेन्द्रको शालिक रहेकै स्थानमा स्थानीयहरुको उपस्थितमा आज पूजा आजा गरेर शालिक निर्माणको काम थालिएको हो ।

राजा महेन्द्रको शालिक पुनः निर्माण समितीका अध्यक्ष समेत रहेका स्थानीय हरी भट्टराईले पुरहितको उपस्थीतीमा पूजा आजा गरेर शालिक निर्माणको शुभारम्भ गरेका हुन । २०६२्/६३ को अन्दोलनको क्रममा अत्तरिया चोकामा रहेको राजा महेन्द्रको शालिक तोडफोडपछि उक्त स्थान खाली रहेको थियो ।
अत्तरिया चोकको बिच भागमा पुनस् ६ फिटको स्व. राजा महेन्द्रको शालिक राखिने समितीका अध्यक्ष भट्टराइले बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01