
कैलालीमा वेलुका ८ बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । करोनाको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशाशन कार्यालय कैलाली यस्तो आदेश जारी गरेको हो ।

आज स्थानिय प्रशाशनले एक सुचना जारी गर्दै शुभ दिपावली, छड,नेपाल सम्बत जस्ता पर्बमामा कानुन बिपरित समाजलाई प्रभाब हुने खाले गतिबिधी नगर्न नगराउन अनुरोध गरेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01