
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मोहन्याल गाउँपालिका–४ सिमली खोलाको जङ्गलमा घोडाघोडी नगरपालिका–४ जनकपुर घर भएका अन्दाजी ५५ वर्षीय पदम आचार्य मृत अवस्थामा फेला परेका हुन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख एवं प्रहरी नायव निरीक्षक सागर बोहराले जानकारी दिएका छन्।


2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01