नेपाली काँग्रेस कैलालीको सभापतिका आकांक्षी बमलाई सभापति मनुको समर्थन
2021/11/09, 11:44

नेपाली काँग्रेस कैलालीका सभापति नर नारायण शाह ‘मनु’ले आफ्नो उत्तराधिकारीका रुपमा प्रकाश बमलाई अघि सारेका छन् । सभापतिका रुपमा दुई कार्यकाल पुरा गरेका शाहले आफ्नो साथ, समर्थन र सहयोग पार्टी सभापतिका आकांक्षी बमलाई रहने बताए ।

उनले पार्टी सभापति शेर बहादुर देउवा र डा. आरजु राणा देउवाको समर्थन समेत बमलाई रहने दावी गरे । बमले सोमवार पत्रकार सम्मेलन आयोजना गरी नेपाली काँग्रेस कैलालीको आसन्न निर्बाचनमा पार्टी सभापति पदमा उम्मेदवारी दिने घोषणा गरे ।
नेपाली काँग्रेस कैलाली कैलालीको सभापति पदमा बम सहित ६ जना आकांक्षी देखिएका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19