
धनगढी उपमहानगरपालिकामा कार्तिक २५ र २६ गते कोभिड-१९ विरुद्धको दोश्रो मात्राको भेरोसेल र कोभिसिल्ड खोप लगाउने भएको छ । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले उपमहानगरपालिकाको १९ वटै वडामा आज र भोलि कोभिड-१९ विरुद्धको खोप लगाउने बताए ।

१८ वर्ष माथिका पहिलो खोप लगाएका सम्पूर्णलाई खोप लगाइने बताउदै उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन सम्पूर्ण वडा बासीलाई अनुरोध गरेका छन् । बिहान १० बजेदेखि ४ बजेसम्म खोप लाइने हुदाँ अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन समेत मेयर वडले आग्रह गरेका छन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07