
कैलालीमा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का प्रकाश ऐरले चलाइरहेको सु.प.प्र. ०१००९ प १०१२ नम्बरको मोटरसाइकलमा आफसेआफ आगलागी भएको हो।

धनगढी–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत राजपुर चोक नजिक आगलागी भएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
पेट्रोल पम्पबाट इन्धन भरेर घर फर्किने क्रमममा मोटरसाइकलमा आफैं आगलागी भएको उनले बताए।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07